कोपा अमेरीका फुटवलः ब्राजिलको बिजयी शुरुवात

कोपा अमेरीका फुटवलः ब्राजिलको बिजयी शुरुवात

  • सोमवार, जेष्ठ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

ब्राजिलमा शुरु भएको कोपा अमेरीका फुटवल प्रतियोगीतामा आयोजक ब्राजिलले विजयी शुरुवात गरेको छ ।
अघिल्लो संस्करणको पनि विजेता रहेको ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई तीन शुन्यको फराकीले अन्तरले पराजीत गरेको हो ।
ब्राजिलको लागि मार्कीनोज, नेयमार र ग्याब्रियल बार्बोसाले एक एक गोल गरे ।

कोपा अमेरिका फुटबलको यो संस्करणमा लेटिन अमेरिकाका १० टोली सहभागि छन् । प्रतियोगिता अर्जेन्टिना र चिलीमा आयोजना गर्ने भनिएपनि अन्तिम समयमा ब्राजिलमा सारिएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ