युरोकपः इंगल्यान्ड, नेदरल्याण्ड र अष्ट्रिया बिजयी

युरोकपः इंगल्यान्ड, नेदरल्याण्ड र अष्ट्रिया बिजयी

  • सोमवार, जेष्ठ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं । युरोकप २०२१ अन्तर्गत भएको खेलमा इंगल्यान्डले विजयी सुरुवात गरेको छ ।

आइतबार साँझ बेम्बली रंगशालामा भएको खेलमा इंगल्यान्डले क्रोएसियामाथि १ ० को जित दर्ता गर्‍यो ।

इंगल्यान्डको जितमा रहिम स्टर्लिङले गोल गरे ।

म्यानचेस्टर सिटीका फरवार्डले ५७ औँ मिनेटमा गोल गरेका थिए ।
यसै गरी गएराति नै भएको खेलमा नेदरल्याण्डले युक्रेनमाथि जीत निकालेको छ । नेदरल्याण्डले युक्रेनविरुद्ध तीन गोल गर्दा युक्रेनले दुई गोल फर्कायो ।

यसै गरी अर्को खेलमा अष्ट्रियाले नर्थ मेसेडोनियालाई ३- १ गोल अन्तरले पराजीत गर्यो ।
युरोकप अन्तर्गत आज स्कटल्याण्ड र चेक रिपव्लिक , पोल्याण्ड र स्लोभाकिया तथा स्पेन र स्वीडेनबीच खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ