संसद विघटन विरुद्ध सभामुखको पहलमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्रीलाई पनि निम्तो

संसद विघटन विरुद्ध सभामुखको पहलमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्रीलाई पनि निम्तो

  • बुधबार, जेष्ठ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

जेठ ८ गते संसद विघटन असंवैधानिक भएको भन्दै दलहरुले कानुनी संघर्ष गरीरहेका बेला सभामुखले पनि सक्रियता बढाएका छन् । यसै बिषयमा छलफल गर्न सभामुखले बिहिबार सर्वदलीय बैठक आव्हान गरेका छन् ।
सो बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत निम्तो सभामुले पठाएका छन् ।
दिँउसो दुई बजे हुने छलफलमा पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ