कोरोना अपडेटः ६५७० डिस्चार्ज, ५१५३ संक्रमित, १०८ को मृत्यु

कोरोना अपडेटः ६५७० डिस्चार्ज, ५१५३ संक्रमित, १०८ को मृत्यु

  • मङ्लबार, जेष्ठ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

नेपालमा आज पनि कोरोना संक्रमित हुने भन्दा डिस्चार्ज हुने धेरै रहेका छन् । आज २४ घण्टामा ६५७० डिस्चार्ज भएका छन् । यसै गरी आज ५१५३ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । यो भनेको कुल संक्रमितको ८४.७ प्रतिशत हो ।
यसै गरी अहिले सम्म संक्रमित हुनेको संख्या ५ लाख ९५ हजार ३६४ पुगेको छ ।
यसै गरी २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ