आफ्नो कारण पार्टी एकता सफल नभएको भन्ने ओलीको अभिव्यक्ति षड्यन्त्रमुलक भएको प्रचण्डको प्रतिकृया

आफ्नो कारण पार्टी एकता सफल नभएको भन्ने ओलीको अभिव्यक्ति षड्यन्त्रमुलक भएको प्रचण्डको प्रतिकृया

  • सोमवार, जेष्ठ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफ्नो कारण नेकपाको एकता टुटेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको भत्र्सना गरेका छन्।
सोमबार प्रचण्डले सामाजिक सन्जालमार्फत् ओलीको आरोपको षडयन्त्रपूर्ण रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । उनले भने , त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।
ओलीले आइतबार पार्टी एकताका लागि सार्वजनिक आह्वान गर्दै दाहालका कारण नेकपा एकता प्रयास टुंगोमा पुग्न नसकेको बताएका थिए । २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाबमोजिम एकता कायम राख्न आफूले पहल गरेको पनि उनले जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ