कोरोना अपडेटः ८२४३ डिस्चार्ज, ५०४२ संक्रमित, ६८ को मृत्यु

कोरोना अपडेटः ८२४३ डिस्चार्ज, ५०४२ संक्रमित, ६८ को मृत्यु

  • शनिबार, जेष्ठ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

नेपालमा आज ८२४३ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै निको हुनेको संख्या ४ लाख ८७ हजार ३७३ पुगेको छ ।
यसै गरी आज ५०४२ संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या ५ लाख ८५ हजार १ सय पुगेको छ । आज संक्रमित मध्य १५०२ जना एन्टीजेन परीक्षणबाट पुष्टी भएका हुन् ।
यसै गरी २४ घण्टामा कोरोनाबाट ६८ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ