आज विश्व वातावरण दिवसः ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनः स्थापना’ नाराका साथ मनाईंदै

आज विश्व वातावरण दिवसः ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनः स्थापना’ नाराका साथ मनाईंदै

  • शनिबार, जेष्ठ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

२२ जेष्ठ, काठमाडौं । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । तर कोरोना महामारीका कारण यस वर्ष नेपालमा कुनै सार्वजनिक कार्यक्रम भने राखिएको छैन ।
संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेपछि नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

मानव सिर्जित कारणबाट प्रकृति र प्राकृतिक प्रणालीमा परेको प्रतिकुल प्रभावलाई कम गरी वातावरण संरक्षण गर्ने सन्दर्भमा नेपालले यस वर्षको नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस् स्थापना’ तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई परिस्थितिकीय प्रणालीको पुनःस्थापनाको दशकको रुपमा मनाउने आह्वान गरेअनुरुप यो नारा तय गरीएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

कोरोना महामारीका कारण कुनै सार्वजनिक कार्यक्रम नभएपनि बिभिन्न संघसंस्था तथा जनप्रतिनिधिहरुले रुख रोपेर वातावरण दिवश मनाउदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ