चौधरी ग्रुपको उद्योग ग्राममा आगलागी

चौधरी ग्रुपको उद्योग ग्राममा आगलागी

  • बुधबार, जेष्ठ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 24.1K
    SHARES

जेठ १९ नवलपुर । पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर र चाउचाउ उत्पादन प्लान्टमा आगलागी भएको हो ।
बिहानैदेखि लागेको अझै नियन्त्रणमा आईनसकेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी र मजदुर आगो नियन्त्रणका लागि दमकल परिचालन गरेर खटिएका छन् । चार वटा दमकल परिचालन गरिएको छ । आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख एसपी प्रकाश मल्लले बताए । कार्टुन गोदामबाट सल्किएको आगोले मुख्य भवनमा समेत जलाउन शुरु गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ