विश्वकप छनौट यस्तो छ नेपालले खेल्ने स्थान र समय तालिका

विश्वकप छनौट यस्तो छ नेपालले खेल्ने स्थान र समय तालिका

  • मङ्लबार, जेष्ठ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

जेठ १८ काठमाण्डौं । नेपालले विश्वकप तथम एशिया कप छनौटको कुवेतमा खेल्ने खेलको स्थान र समय सार्वजनिक भएको छ । ईराकसँग मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत पुगिसकेको छ ।
नेपालले चाईनिज ताईपेईसँग जुन ३ मा कुवेत सिटीमा बेलुकी पौने १० बजेपछि खेल्ने छ । नेपालले पहिलो खेलमा चाईनीज ताईपेईलाई पराजीत गरेको थियो ।
त्यसै गरी जुन ७ मा नेपालले जोर्डनसँग पौने १० बजेनै खेल्ने छ । यस अघि जोर्डनसँग नेपाल पराजीत भएको थियो ।
त्यसै गरी अन्तिम खेलमा नेपालले अष्ट्रेलिया बिरुद्ध जुन ११ मा खेल्ने छ । नेपालको सबै खेल जाबेर अल हमाद अन्तराष्ट्रिय रंगशालामा हुने छ ।
नेपालका नवनियुक्त कुवेती प्रशिक्षक अब्दुला अल्मुटाइरीलाले नेपाली टोलीलाई कम्तीमा एशिया कप छनौटमा पुर्याउने आफ्नो लक्ष्य भएको बताएका छन् ।
उनले टोलीलाई आक्रामक फुटवल खेल्न प्रेरित गरीरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ