चर्को बिरोधका बीच प्रश्न उठेका श्रेष्ठ र केसीलाई प्रधानन्याधीशले ईजलाशमा निरन्तरता दिए, सर्वोच्च बारले सुझाव दिदै

चर्को बिरोधका बीच प्रश्न उठेका श्रेष्ठ र केसीलाई प्रधानन्याधीशले ईजलाशमा निरन्तरता दिए, सर्वोच्च बारले सुझाव दिदै

  • मङ्लबार, जेष्ठ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

जेठ १८ काठमाण्डौं । कानुन व्यवशायीहरुले संवैधानिक ईजलाशमा बस्न नमिल्ने भन्दै प्रश्न गरेपछि पनि न्यायधीश तेज बहादुर केसी र बम कुमार श्रेष्ठले ईजलाश छाड्न नमानेपछि प्रधानन्यायधीश राणाले आजको ईजलाशमा पनि उनीहरुलाई नै निरन्तरता दिएका छन् ।
आजबाट संसद विघटन बिरुद्ध परेको रिटको सुनुवाई हुने भनिएको छ । यस अघि ईजलाश गठनकै विषयमा केन्द्रीत बहस लम्विदा सुनुवाई शुरु हुन सकेको छैन ।
यसैबीच प्रधान्यायधीश राणाले सर्वोच्च बारसँग छलफल गरीरहेका छन् ।
ईजलाश निरुपणका बिषयमा सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र प्रधानन्यायधीश राणाबीच छलफल भईरहेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ