आज पनि संक्रमित भन्दा निको हुने बढी, ११४ जनाको मृत्यु

आज पनि संक्रमित भन्दा निको हुने बढी, ११४ जनाको मृत्यु

  • सोमवार, जेष्ठ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

जेठ १७ काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढीरहेको छ । आज ६ हजार ४९१ जना कोरोनाबाट निको भएका छन् ।

यो सँगै कुल निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।

आज २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै कुल संक्रमितको सख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ