कोरोना अपडेटः ४३६९ संक्रमित, ६२०५ डिस्चार्ज, १०९ जनाको मृत्यु

कोरोना अपडेटः ४३६९ संक्रमित, ६२०५ डिस्चार्ज, १०९ जनाको मृत्यु

  • आइतवार, जेष्ठ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

काठमाडौं, जेठ १६ । नेपालमा आज ४३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय निरन्तर संक्रमण दर घट्ने क्रम जारी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६२०५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ