नेपालमा सबै भन्दा बढी अर्थमन्त्री बनेका काँग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट राजनीतिक स्वार्थ पुरा गर्न मूल लक्ष्य राखेर ल्याएको र यो कार्यन्वयन हुन कठिन भएको दाबी गरेका छन् ।
यो प्रचारात्मक बजेट लोकप्रियतावादी खालको देखाउने र लागू गर्न र स्रोत परिचालन गर्न सक्ने गरी नआएको महतको तर्क छ ।
उनले यस अघि देखि नै अध्यादेशबाट पूर्ण बजेट ल्याउन नहुने धारणा सार्वजनिक गर्दै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline