कर्मचारीको तलव दुई हजारले वृद्धि,वर्षमा दश दिन घुमघामका लागि छुट्टी !

कर्मचारीको तलव दुई हजारले वृद्धि,वर्षमा दश दिन घुमघामका लागि छुट्टी !

  • शनिबार, जेष्ठ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं जेठ १५ । कर्मचारीको तलब मासिक दुई हजार रुपैयाँ बढेको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले प्रति महिना दुई हजारका दरले बढाउने घोषणा गरेका हुन् ।
सरकारले कर्मचारीलाई घुमघाम काज दिने भएको छ । अर्थमन्त्री पौडेलले घुमघाम काजको घोषणा गरेका हुन् । अब सरकारी कर्मचारीले घुमघाम काज अन्तर्गत वर्षमा १० दिन भ्रमण बिदा पाउनेछन् ।
सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याएको हो । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ