वृद्ध भत्ता चार हजार पुर्याईयो , साउनदेखि पाउने

वृद्ध भत्ता चार हजार पुर्याईयो , साउनदेखि पाउने

  • शनिबार, जेष्ठ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 26.7K
    SHARES

सरकारले बृद्ध भत्ता बढाएर चार हजार पुर्याएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको घोषणा गरे ।
यस अघि बृद्धभत्ता तीन हजार दिईदै आएको थियो । आगामी साउनदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैया प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ