जसपा भित्र चरम विवाद बढेका बेला आज उपेन्द्र यादवले महन्त ठाकुर सहितलाई स्पष्टीकरण दिन २४ घण्टे अल्टिमेटम दिएको केही समय वित्न नपाउदै ठाकुरले पनि यादवलाई स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् ।
उनले पनि यादवले जस्तै २४ घण्टा भित्र स्पष्टीकरण नदिए वा चित्त बुझ्दो नभए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् ।
स्पष्टीकरण पत्रको ओहोर दोहोरले जसपा विभाजनको मोडमा पुगेको छ ।
जसपा भित्र ठाकुर समुह ओलीको पक्षमा र यादव समुह देउवाको पक्षमा उभिदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline