नेपालमा आज कोरोना संक्रमितको संख्या पछिल्लो समयको तुलनामा निकै कम देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज केवल ६ हजार ९५१ जना संक्रमित थपिएका छन् ।
यो सँगै कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।
यसै गरी आज ९ हजार ८४१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ ।
यसै गरी मृत्युदर पनि आज घटेको छ । आज ९६ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या ७ हजार ४७ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline