कोरोना अपडेटः ८६३६ संक्रमित, ६४०४ डिस्चार्ज, १६९ मृत्यु

कोरोना अपडेटः ८६३६ संक्रमित, ६४०४ डिस्चार्ज, १६९ मृत्यु

  • मङ्लबार, जेष्ठ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

जेठ ११ काठमाण्डौं । नेपालमा २४ घण्टामा ८६३६ जना कोरोना संक्रमित थपिएका छन् । २२९३६ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
त्यस्तै आज ६ हजार ४०४ जना कोरोना जीतेर डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।
यसै गरी आज १६९ जनाको कोरोनाका कारण आज मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या ६ हजार ७०० पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ