जेठ १० काठमाण्डौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले विवादीत नागरिकता अध्यादेश खारेज गर्न ओली सरकारलाई चेतावनी दिएका छन् ।
आज विज्ञप्ति जारी गरी विप्लवले आफ्नो सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र लिईने यस्ता निर्णयको मुल्य देशले चुकाउनु पर्ने भन्दै यो निर्णइ खारेज गर्न चेतावनी दिएका हुन् ।
यो अध्यादेशमा कैंयौ त्रुटीपूर्ण प्रावधानहरु रहेको पनि विप्लवले औल्याएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline