कोरोना अपडेटः ७४२५ संक्रमित, ७१३५ डिस्चार्ज, १८५ जनाको मृत्यु

कोरोना अपडेटः ७४२५ संक्रमित, ७१३५ डिस्चार्ज, १८५ जनाको मृत्यु

  • सोमवार, जेष्ठ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

जेठ १० काठमाण्डौं । नेपालमा आज थप ७४२५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।

यस्तै आज कोरोनाबाट ७ हजार १३५ जना डिस्चार्ज भएका छन् । अहिले सम्म निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ