जेष्ठ ९ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेशबाट आउने बताएका छन् । बजेट सस्तो लोकप्रियताका लागि भन्दा पनि दुरगामी महत्वका कार्यक्रम हुने बताए । यस अघि घोषणा गरिएका नीतिहरु समेटिएर बजेट आउने उनले बताए ।
यस वर्षको बजेट कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखेर ल्याईने पनि प्रधानमन्त्रीले उल्लेख गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline