जेठ ८ काठमाण्डौं । नेपालमा आज २४ घण्टामा ८९८० जना कोरोना संक्रमित थपिएका छन् । २० हजार १०५ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।
यसै गरी आज ८ हजार ८४८ डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।
यसै गरी २४ घण्टामा कोरोनाबाट १२९ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ६१५३ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline