अन्तिम समयमा योगेश भट्टराईले माधव समुह छाडे

अन्तिम समयमा योगेश भट्टराईले माधव समुह छाडे

  • शुक्रबार, जेष्ठ ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

जेठ ७ काठमाण्डौं । लामो समयदेखि ओली समुह बिरुद्ध सक्रिय रहँदै मन्त्रीपदबाट समेत राजीनामा दिएर खनाल नेपाल समुहमा सक्रिय रहेका नेता योगेश भट्टराईले निर्णायक मोडमा आफ्नो समुह छाडेका छन् । उनले प्रधानमन्त्रीको बिरुद्ध हस्ताक्षर गर्नु पर्ने अवस्था आए पछि उनले त्यो आँट गर्न सकेनन् । यसलाई माधव समुहका नेताहरुले एक हिशाबको धोकाको रुपमा बुझेको स्रोतको दाबी छ ।
‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु। योगेशले आज लेखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ