बुढानिलकण्ठमा विपक्षीहरुको बैठक शुरु, माधव नेपाल पनि सहभागी

बुढानिलकण्ठमा विपक्षीहरुको बैठक शुरु, माधव नेपाल पनि सहभागी

  • शुक्रबार, जेष्ठ ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, जेठ ७ । राष्ट्रपतिले संविधानको धारा ७६(५) का आधारमा एकै पटक त्यो पनि छोटो समय राखेर सरकार गठनका लागि गरेको आव्हान असंवैधानिक भन्दै काँग्रेसको नेतृत्वमा नयाँ कदम चाल्न अहिले बिपक्षी दलका नेताहरुको बैठक बसिरहेको छ । यो बैठकमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी छन् । देउवा, प्रचण्ड, उपेन्द्र यादव लगायतका नेता पनि सामेल छन् ।
दलहरुले राष्ट्रपति विरुद्ध महाअभियोग र प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव पेश गर्नेबारे रणनीति बनाईरहेको बताईएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ