राष्ट्रपतिबाट सरकार गठनबारे गरिएको आव्हान् संसद र संविधान फाल्ने षड्यन्त्र : पौडेल

राष्ट्रपतिबाट सरकार गठनबारे गरिएको आव्हान् संसद र संविधान फाल्ने षड्यन्त्र : पौडेल

  • बिहिबार, जेष्ठ ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं जेठ ६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २४ घण्टाको पनि समय नदिई राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान हुनु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको दाबी गरेका छन् ।
‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो’, पौडेलले फेसबुकमा लेखेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ