नेपाली युवा उद्यमी मञ्चद्धारा वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

नेपाली युवा उद्यमी मञ्चद्धारा वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

  • सोमवार, जेष्ठ ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

नेपाली युवा उद्यमी मञ्च ( एन.वाइ.इ.एफ.) ले कोरोना महामारी बढेर अक्सिजनको अभाव भएका बेला बीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । दुबै अस्पतालमा गरी सो संस्थाले ४० वटा सिलिण्डर हस्तान्तरण आज गरेको हो । यो एउटा गैर नाफामूखी संस्था हो, यसको स्थापना सन् २००३ मा भएको हो । यसमा ६ सय जना व्यवशायीहरु आवद्ध रहेका छन् ।
उक्त कार्य एन.वाइ.इ.एफ. राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाण्डौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको विज्ञप्तिमा उल्लेख छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ