आज फेरी धेरै संक्रमित थपिए, ५७६७ डिस्चार्ज

आज फेरी धेरै संक्रमित थपिए, ५७६७ डिस्चार्ज

  • सोमवार, जेष्ठ ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

जेष्ठ ३ काठमाण्डौं । नेपालमा केही दिन यता संक्रमण घटेपनि आज पुनः बढी संक्रमित थपिएका छन् । आज २२ हजार ८७ जनामा गरिएको परीक्षणका क्रममा ९ हजार २४७ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमित ४ लाख ६४ हजार २१८ पुगेको छ ।
आज कोरोनाका कारण २१४ जनाको मृत्यु भएको छ । अहिले सम्म मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।
यसै गरी आज ५५६७ जना कोरोनामुक्त भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ