जेष्ठ १ काठमाडौँ । काठमाडौं रेजर्सले शनिबार नेपाल सुपर लिग पहिलो संस्करण जितेको छ । दशरथ रंगशालामा भएको प्रतियोगिताको फाइनलमा धनगढी एफसीलाई १–० ले हराउदै काठमाण्डौले उपाधी जीतेको हो ।
क्यामरुन खेलाडी मेसुके ओलोमोयुले पहिलो हाफमा गरेको गोल नै जीतका लागि निर्णायक बन्यो । काठमाडौंले उपाधिसँगै ३५ लाख रुपैंया प्राप्त गर्यो ।
धनगढीले खेलमा फर्कन गोलका लागि अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline