जसपा विवाद उत्कर्षमाः ठाकुर र महतोलाई कार्बाहीको तयारी ?

जसपा विवाद उत्कर्षमाः ठाकुर र महतोलाई कार्बाहीको तयारी ?

  • शनिबार, जेष्ठ १, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

जेष्ठ १ काठमाण्डौं । ठाकुर र महतो पक्षले ओलीलाई सहयोग पुग्ने गरी गतिविधि गरे पछि उनीहरुलाई कार्बाही गर्नु पर्ने माग जसपा भित्र बढेको छ । आज जसपाको बाबुराम र उपेन्द्र यादव समुहले केन्द्रीय कार्यकारीणी समितिको बैठक बोलाएको छ ।

शुक्रबार अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराईपक्षले बैठक बोलाएको हो।
बैठक १ बजेका लागि बोलाईएको छ ।

बैठकले पार्टीको विधान विपरित जानेहरुको विषयमा निर्णय गर्ने बताईएको छ ।
उपेन्द्र(बाबुराम पक्षले विश्वासको मतको विपक्षमा मतदान गरेका थिएन भने महन्थपक्षका १५ जनाले विश्वासको मत दिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ