बैशाख ३१ काठमाण्डौं । नेपालमा आज ८५२० जना कोरोना संक्रमित थपिएका छन् । यो हिजोको तुलनामा केही कमी हो । यो सँगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको श्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसै गरी कोरोनाका कारण २४ घण्टामा २०३ जनाको मृत्यु भएको छ । यो सँगै हाल सम्म मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।
यसै गरी आज कोरोना जीतेर ६ हजार १३५ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको कुल संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline