माओवादी स्थायी समितिको आकस्मिक बैठक 

माओवादी स्थायी समितिको आकस्मिक बैठक 

  • बिहिबार, बैशाख ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

बैशाख ३० काठमाडौँ । माओवादी केन्द्रको आकस्मिक स्थायी समितिको बैठक बसिरहेको छ । नया सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको समय सिमा आज सकिनै लागेका बेला माओवादीले बैठक बोलाएको हो । काँग्रेस सभापति शेर बहादुर देउवासँग छलफल गरेर प्रचण्डले पार्टीका नेताहरुसँग परामर्श गरी निर्णय गर्न बैठक बोलाएका हुन् ।
काँग्रेस र माओवादीले सरकारका लागि गठबन्धन बनाएर जान सहमति जनाए पनि जसपा भित्र महन्त ठाकुर पक्ष सहमत नभए पछि नयाँ सरकार गठनमा समस्या देखिएको छ ।
अर्कोतिर माधव समुहले समेत राजीनामा नदिने स्थिति देखिए पछि देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन कसरत पूरा नहुने संभावना बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ