भोजपुर, २८ वैशाख । भोजपुर जिल्ला पौवादुङमा गाउँपालिका वडा नं. १ श्यामसिला स्थित एक युवकको मृत्यु भएको छ ।
विहान १०ः १५ तिर स्थानीय छिमेकीको घरमा लाइन नआएर बनाउनका लागि ट्रान्समिटरमा चेक गर्दा स्थानीय (हाल भो.न.पा. ९ बस्ने बर्ष २८ का निमादावा शेर्पाको मृत्यु भएको हो । उहाको पोष्टम्याटमका लागि जिल्ला अस्पताल भोजपुर ल्याइदै गरेको स्थानीयले बताए ।
उहाको एक वर्ष अगाडि विवाह भएको र हाल ३ महिनाको एक बच्चा रहेको जानकारी आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline