बैशाख २७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा वश्विासको मत नपाए पछि अब वैकल्पिक सरकार गठनका लागि आव्हान गर्न काँग्रेस, माओवादी केन्द्र र जसपा उपेन्द्र ादव समुहले राष्ट्रपतिलाई अपील गरेका छन् । उनीहरुले संवधिानको धारा ७६ को उपधारा २ बमोजमि नयाँ सरकार गठक प्रक्रयिा प्रारम्भ गर्न राष्ट्रपतलिाई आह्वान गरेका छन् ।
कांग्रेस सभापत िशेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वज्ञिप्त िजारी गरेका छन् ।
संवधिानको धारा ७६ को उपधारा २ (१) बमोजमि प्रतनिधि सभामा कुनै पन िदलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतनिधि सभामा प्रतनिधित्वि गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतनिधि िसभाको सदस्यलाई राष्ट्रपतलिे प्रधानमन्त्री नयिुक्त गर्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार सरकार गठनका लागि काँग्रेस, माओवादी र जसपाको यादव समुहले प्रयास गर्दै आएको छ । जसपा भित्रकै ठाकुर समुह तठस्थ बसेकाले पनि सरकार गठनका लागि स्पष्ट बहुमत नपुग्ने संभावना रहेको पनि स्रोत बताउछ ।
