ठाकुर र उपेन्द्र यादवको कुरा बाझियोः ठाकुर तठस्त बस्ने, यादवले प्रधानमन्त्रीको बिपक्षमा मतदान गर्ने

ठाकुर र उपेन्द्र यादवको कुरा बाझियोः ठाकुर तठस्त बस्ने, यादवले प्रधानमन्त्रीको बिपक्षमा मतदान गर्ने

  • सोमवार, बैशाख २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

बैशाख २७ काठमाण्डौं । जसपा एउटै पार्टीका दुई नेताले संसदमा आज प्रधानमन्त्रीको बिपक्षमा मतदान गर्ने र तठस्त बस्ने धारणा व्यक्त गरेका छन् ।
नेता ठाकुरले आफूले प्रधानमन्त्रीको पक्ष वा विपक्षमा मतदान नगरी तठस्त बस्ने जनाउ दिए ।
त्यस पछि बोल्न आएका सोही पार्टीका अर्का नेता उपेन्द्र यादवले आफैले विघटन गरेको संसदमा कसरी विस्वासको मत माग्नु हुन्छ भन्दै बिपक्षमा मतदान गर्ने प्रधानमन्त्रीलाई जनाउ दिए ।
जसपाले यस अघि नै संसदमा मतदानको बेला ह्वीप नलगाउने र स्वतन्त्र निर्णय गर्ने अधिकार दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ