कोरोना संक्रमितको मृत्युदर बढेपछि दाहासंस्कारमा पनि दबाब बढेको छ । संक्रमितको अन्त्यष्टीको जिम्मेवारी नेपाली सेनालाई दिईएको छ । अहिले पशुपति क्षेत्रमा शबहरुको लस्कर बढेपछि शबदाह गृहको मेसिनबाट मात्रै संभव नभए पछि आर्यघाटमा समेत जलाउन थालिएको छ । नेपालमा दैनिक मृत्युदर बढेर ५५ जना सम्म पुगेको छ ।



यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline