माधव पक्षका थप तीन सांसदलाई एमालेले सोध्यो स्पष्टिकरण

माधव पक्षका थप तीन सांसदलाई एमालेले सोध्यो स्पष्टिकरण

  • सोमवार, बैशाख २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

२० बैशाख, काठमाडौं । नेकपा एमालेको केपी ओलीले पक्षले माधव पक्षका थप तीनजना सांसदलाई स्पष्टीकरण सोधेको छ ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेको जानकारी दिए।

यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो । योसँगै स्पष्टिकरण सोधिएका सांसदको संख्या ३० पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ