क्याम्पस प्रमुख डा. साउदलाई थप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो

क्याम्पस प्रमुख डा. साउदलाई थप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो

  • सोमवार, बैशाख २०, २०७८
  • डम्मर राज भट्ट

  • 10.8K
    SHARES

कञ्चनपुर २० बैशाख । कोरोना भाईरस संक्रमित बाट थला परेका कञ्चनपुरको महेन्द्रनगर स्थित कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका क्याम्पस प्रमुख डा. राज कुमार साउदलाई थप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगिएको छ ।

गत साता कोरोना संक्रमित भई होम आईसोलेशनमा रहेका डा। साउदको थप उपचारका लागि सोमबार बिहान हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियको हो ।

डा. साउदसंगै उनकी धर्मपत्नी, छोराछोरी समेत संक्रमित भएका थिए । कोरोना रोकथामका लागि प्रभावकारी पहल नहुँदा अक्सिजन नपाएर कञ्चनपुरका नागरिकहरुले अकालमै ज्यान गुमाउनु परिर्हेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ