काठमाण्डौ सहित यी २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो, संवेदनशील हुन स्वास्थ्य मन्त्रालयको अपील (विज्ञप्ति सहित )

काठमाण्डौ सहित यी २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो, संवेदनशील हुन स्वास्थ्य मन्त्रालयको अपील (विज्ञप्ति सहित )

  • शुक्रबार, बैशाख १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

बैशाख १७ काठमाण्डौं । स्वास्थ्य मन्त्रालयले काठमाण्डौं सहित २२ जिल्लामा कोरोना संक्रमण निकै डरलाग्दो गरी फैलिएको भन्दै सजगता अपनाउन अपील गरेको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी कोरोनाको अति प्रभावित जिल्लाहरुमा काठमाण्डौ, ललितपुर, भक्तपुर, पर्सा, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ,बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कन्चनपुर र कैलालीमा डरलाग्दो कोरोना डरलाग्दो गरी बढेको भन्दै चिन्ता जनाएको छ ।
स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलव्ध गराउन नसक्ने भईसकेको भन्दै विज्ञप्तिमा भीडभाड नगर्न, मास्क लाउन, विना काममा ननिस्कन र संवेदनशील हुन नागरिकहरुलाई अपील गरिएको छ ।

May be an image of text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ