उपत्यकामा निषेधाज्ञाको पहिलो दिनः कतै सुनसान, कतै सवारी गुड्दै(तस्वीरहरु)

उपत्यकामा निषेधाज्ञाको पहिलो दिनः कतै सुनसान, कतै सवारी गुड्दै(तस्वीरहरु)

  • बिहिबार, बैशाख १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

बैशाख १६ काठमाण्डौं । कोरोना संक्रमण तीव्र गतिमा बढे पछि सरकारले उपत्यकामा आजबाट निषेधाज्ञा शुरु गरेको छ । १५ दिनका लागि तोकिएको निषेधाज्ञाको पहिलो दिन राजधानीका मुख्य बजार र सडकहरु सुनसान देखिन्छन् ।
कतिपय सडकमा सवारी गुडेको पनि देखिएको छ । पास नलिएका सवारीलाई भने प्रहरीले कार्बाही गरीरहेको छ । अत्यावस्यक सेवा बाहेकका सवारीहरुलाई पास अनिवार्य गरिएको छ ।
आजबाट होटल, रेष्टुरेन्ट लगायतका बजार र यातायातहरु बन्द भएका छन् भने किराना पसल, तरकारी, दुध पसल लगायतलाई निश्चित समय तोकेर खोल्न दिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ