सांसद यादवद्धारा बीरगञ्ज महानगरपालिकालाई एम्वुलेन्स प्रदान

सांसद यादवद्धारा बीरगञ्ज महानगरपालिकालाई एम्वुलेन्स प्रदान

  • बुधबार, बैशाख १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

बैशाख १५ बीरगञ्ज । पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले आज बीरगञ्ज महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । साथै सांसद यादवको संसदीय विकास कोषबाट यो एम्बुलेन्स बाहेक अर्को एक शब बाहन पनि खरीद गरि हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
बीरगञ्ज अहिले फेरी कोरोना संक्रमणले ग्रस्त बनिरहेका बेला सांसद यादवले यो पहल गरेका हुन् । उनले बीरगञ्ज महानगरका मेयर सहितको टोलीलाई एम्बुलेन्स र शब बाहन हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ