गण्डकी प्रदेशको विशेष अधिवेशन आज, मुख्य मन्त्री गुरुङ विरुद्ध अविस्वासको प्रस्ताव टेबल हुने

गण्डकी प्रदेशको विशेष अधिवेशन आज, मुख्य मन्त्री गुरुङ विरुद्ध अविस्वासको प्रस्ताव टेबल हुने

  • सोमवार, बैशाख १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बैशाख १३ पोखरा । गण्डकी प्रदेशको विशेष अधिवेशन आज बस्दैछ । विपक्षी दलको मागअनुसार आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री पृत्थ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने छ ।

गण्डकी प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको हिजो बसेको बैठकले अविश्वास प्रस्ताव टेबुल गर्ने लगायतका कार्यसूची तय गरेको हो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सूचना पाएपछि मुख्यमन्त्री गुरुङले यही वैशाख २ गते राति प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ