काठमाण्डौं बुढानीलकण्ठ १३ स्थित चुनिखेलमा रहेको अमित श्रेष्ठको नाममा रहेको श्रेष्ठ ए ग्यास सप्लायर्सले विभिन्न कम्पनीका ग्यास रिफिल गरेर बेच्ने गरेको पाईए पछि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्बाही गरेको छ ।
ग्यास खरीद विक्री मात्र गर्ने सप्लायर्सले ग्यास भरेर विक्री गरेको अनुगमनका क्रममा विभागका कर्मचारीले फेला पारे पछि व्यवशाय स्थल बन्द गरी विस्तृत अनुसन्धानका लागि निज श्रेष्ठलाई हिरासतमा पठाईएको विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline