बैशाख १० काठमाडौं । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी सरकार जोगाइदिने चार सांसदलाई नेकपा एमालेले पार्टी र संसद सदस्य नरहने गरी कारबाही गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने सांसद्हरू प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारबाही गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।
पार्टीले अविश्वासको प्रस्ताव पेश गर्दै राजीनामा दिन निर्देशन दिएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
अन्य नेतामाथिको कार्बाही बारे भने आज ठोस निर्णय नभएको बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline