काठमाडौं बैशाख ७ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । पेरिसडाँडामा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे छलफल भईरहेको जनाईएको छ ।
बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सत्ता समीकरणको प्रयास तथा पछिल्ला राजनीतिक घटनाक्रमकै समीक्षा हुने नेताहरुले बताएका छन् ।
यस अघि हिजो बस्ने भनिएको बैठक स्थगित भएर आजलाई बोलाईएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline