काठमाडौं, ६ वैशाख ।
नेपाल एसबिआई बैंकले दरबारमार्ग स्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उद्घाटन गरेको छ । नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कांत द्वारा संयूक्त रुपमा उद्घाटन गरिएको उक्त समारोहमा बैंकका सल्लाहकार छपि राज पन्त का साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।
यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline