बैशाख ६ काठमाण्डौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे छलफल हुने एक सदस्यले जानकारी दिए । बैठक दिउसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने छ ।
काँग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको बताए पनि माओवादीको समर्थन सरकारलाई कायम रहेको भनिरहेका बेला माओवादीले समर्थन फिर्ता लिने बारे छलफल गर्न लागेको हो ।
सरकारको बिरोध गरे पनि माओवादी केन्द्रले समर्थन भने फिर्ता लिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline