शेयर बजार अहिले सम्मकै उच्च बिन्दुमा पुग्यो

शेयर बजार अहिले सम्मकै उच्च बिन्दुमा पुग्यो

  • मङ्लबार, चैत्र ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चैत्र ३१ काठमाडौं । नयाँ वर्षको अन्तिम दिन शेयर बजार नयाँ उचाईमा पुगेको छ । आज २३.२३ अंकले बढेर २७ १४.७९ विन्दुमा पुगेको छ । यो पूजी बजारको हाल सम्मकै सबै भन्दा उच्च बिन्दु हो ।
विष्लेषकहरुले बजार अझै माथि जान सक्ने आकलन गरेका छन् । १३ मध्ये ६ समूहका सूचक वृद्धि भएका छन् । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएका छन् । कारोबार रकममा २८ करोड ६२ लाख रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक रहेका छन् । ७ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ