दार्चुलामा भारतद्धारा एकतर्फी तटबन्ध, नेपाललाई खतरा हुन सक्ने

दार्चुलामा भारतद्धारा एकतर्फी तटबन्ध, नेपाललाई खतरा हुन सक्ने

  • सोमवार, चैत्र ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

चैत्र ३० काठमाण्डौं । नेपालतिरको तटबन्ध निर्माणमा असर पुग्ने गरी भारतीय पक्षले दार्चुलाको पारी एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गरीरहेको छ ।

नेपाली भूमिमा पर्ने सो क्षेत्रमा तटबन्ध निर्माण गरेर नेपालतिर खतरा हुने भएपछि अहिले सो क्षेत्रको दुवैतर्फको प्राविधिक टोलीले निरीक्षण गर्न थालेका छन् ।

भारतले एक तर्फी रुपमा तटबन्ध बाँधेको सन्दर्भमा नेपाल पक्षबाट बिरोध हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ