विभिन्न राजनितिक पार्टी परित्याग गरि ३४ जना राप्रपामा प्रवेश

विभिन्न राजनितिक पार्टी परित्याग गरि ३४ जना राप्रपामा प्रवेश

  • शनिबार, चैत्र २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौ, २१ चैत ।
विभिन्न राजनीतिक दल परित्याग गरि ३४ जना राप्रपामा प्रवेश गरेका छन् ।काठमाडौंको बुढानिलकन्ठ १० स्थित कपनमा शनिवार आयोजित एक कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य धिरज कुमार शाहिले उनीहरुले टिका र अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।
नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरि उनीहरु राप्रपामा प्रवेश गरेको खेमराज उपे्रतिले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ