बाँकेको नरैनापुरमा आगलागी हुँदा सय बढी घरगोठ जलेर खरानी

बाँकेको नरैनापुरमा आगलागी हुँदा सय बढी घरगोठ जलेर खरानी

  • शनिबार, चैत्र २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

चैत्र २१ नरैनापुर । बाँकेको नरैनापुरमा आगलागी हुँदा सय बढी घरगोठ जलेर नष्ट भएका छन् । सुरक्षाकर्मी, स्थानीयवासीले दमकलको सहायतामा आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीमा तीन जना घाइते भएका छन्। घाइते तीनै जना महिला हुन्। उनीहरूको नेपालगन्जमा उपचार भइरहेको छ। आगलागीबाट धेरै क्षति भएको प्रहरीले जनाएको छ। अहिले पीडितहरुलाई खाना र त्रिपाल टाँगेर बस्ने व्यवस्था भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ